Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | Churches | Jesus Family Church

Jesus Family Church

news pic

मिशन
राष्ट्रहरू परिवर्तन, मानिसहरुमा पुग्न
Mission Statement
Changing Nations, Reaching People

दशर्न /Vision Statement
१. मानिसहरुको  सांस्कृतिक पृष्ठभुमि जस्तो भए पनी जीवन परिवर्तन गर्ने तरिकामा ख्रीष्टलाई सबै मानिसहरुको सामु प्रस्तुत गर्न ।
1. To present Christ to all people, regardless of their cultural background, in a life-changing way.

२. सांस्कृति, जति र राष्ट्रियता पार गर्ने, हेरचाह, प्रेिमलो सम्बन्धहरूमा परमेश्वरको उद्देश्यहरू र एकअर्काप्रति प्रतिबद्ध विश्वासीहरूको संगित स्थापना गर्न ।
2. To establish a fellowship of believers who are committed to God’s purposes and each other in caring, loving relationships, which
transcend culture, race, and nationality.

३. परमेश्वरले हामीलाई सुम्पनुभएको राष्ट्रहरूमा पुग्न अरूसँग साझेदारी गरेर महान कार्य पूरा गर्न ।
3. To fulfill the great commission by partnering with others to reach the nations that God entrusts to us.

हाम्रो चर्च मूल्य मान्यताहरु
Our Church Values

१. हामी इसाई समुदायको कदर गर्छौ ।
1. We value the Christian community

२. हामी विश्वास गर्छौं स्थानीय चर्च परमेश्वरको परिवारको अभिव्यक्ति हो ।
2. We believe the local church is an expression of the family of God.

३. हामी सबै मानिसहरु समूहमा पुग्नको लागि येशुको जनादेशको कदर गर्छौं ।
3. We value the mandate of Jesus to reach all people groups.

४. हामी विश्वास गर्छौ कि परमेश्वरको मण्डलीलाई अधिकार सुम्पनुभएको छ सबै राष्ट्रहरुमा पुग्न ।
4. We believe that God has entrusted the church with the mandate to reach all nations.

५. हामी सबै मानिसहरुको समानताको कदर गर्छौं ।
5. We value the equality of all people.

६. हामी विश्वास गर्छौं कि जति, रंग र भाषाको भेदभाव नगरी सबै मानिसहरुमा परमेश्वरको लागि समान रुपमा महत्वपूर्ण छन् र उहाँको परिवारमा समान रुपमा स्वीकार गरिन्छ ।
6. We believe that all people regardless of race, color, and language are equally important to God and equally accepted in His family.

७. हामी सांस्कृतिको भिन्नताहरुको कदर गर्छौं ।
7. We value the uniqueness of culture.

८. हामी विश्वास गर्छौं कि प्रत्येक जातीय समूहको सांस्कृति भित्र एक अद्धवितिय अभिव्यक्ति छ जसले चर्चमा मूल्य थप्छ र एकसाथ संयुक्त अभिव्यक्तिले उहाँका मानिसहरुमा परमेश्वरको रचनात्मकलाई प्रतिबिम्भित गर्दछ ।
8. We believe every ethnic group has within its culture a unique expression that adds value to the church and that together the
combined expression reflects the creativity of God in His people.

९. हामी उहाँको मण्डलीमा काम गर्ने परमेश्वरको अनुग्रहको कदर गर्छौ ।
9. We value the grace of God working in his church.

१०. हामी विश्वास गर्छौं कि यो बिस्वासीहरुको समुदायमा काम गर्ने परमेश्वरको अनुग्रह हो, जसले हामीलाई परमेश्वरले हामीलाई बन्न चाहेको मानिसहरुमा रुपान्तरण गराऊँछ ।
10. We believe that it is God’s grace working in the community of believers, which causes us to be transformed into the people that God intends us to be.

११. हामी बाइबललाई परमेश्वरले प्रेरित वचनको रुपमा स्वीकार गर्छौं ।
11. We value the Bible as the inspired word of God.

१२. हामी विश्वास गर्छौं बाइबल परमेश्वरको प्रकट गरिएको वचन हो र परमेश्वरले उहाँको वचनको विरोध गर्नुहुन्न ।
12. We believe that the Bible is the revealed word of God and that God never contradicts His word.

१३. हामी सबै विश्वासीहरुको सेवा गर्छौं ।
13. We value the ministry of all believers

१४. हामी विश्वास गर्छौं परमेश्वरले आफ्नो परिवारका सबै सदस्यहरुलाई चर्चको निर्माण र परमेश्वरको राज्यको उन्नतिको लागि वरदान, क्षमता र स्रोतहरु दिनुभएको छ । 14. We believe that God has given all members of His family gifts, abilities, and resources, for the building up of the church and for the advancement of the kingdom of God.

१५. हामी आराधनामा रचनात्मक अभिव्यक्तिलाई महत्व दिन्छौ।
15. We value creative expression in worship.

१६. हामी विश्वास गर्छौं कि जब हामी भेला हुन्छौं तब परमेश्वरले सभालाई निर्देशन दिन उहाँका मानिसहरुसँग कुरा गर्नको लागि ठाउँ दिनु महत्वपूर्ण छ ।
16. We believe that when we gather it is important to give room for God to direct the meeting and speak to His people.

१७. हामी परमेश्वरले दिनुभएको सेवक नेतृत्वको कदर गर्छौं ।
17. We value God-given servant leadership.

१८. हामी विश्वास गर्छौं कि परमेश्वरले आफ्नो मण्डलीमा नेतृत्व राख्नुहुन्छ, जुन त्यहाँ यसको सुरक्षाको लागि छ र चर्चलाई आफ्नो उदेश्य पुरा गर्न मद्त गर्दछ ।
18. We believe that God places leadership in His church, which is there for its protection and to help the church fulfill its destiny.

१९. हामी अर्को पुस्ताको निर्माणलाई महत्व दिन्छौं ।
19. We value building for the next generation.

२०. हामी विश्वास गर्छौं कि हामी आउँदो  पुस्ताको लागि हामीसँग भएको कुरामा भरोसा राख्दछौँ । परमेश्वरमा हामीसँग भएको कुराहरु बढाऊनु र त्यस पुस्तामा मूल्य र सिपहरु लगानी गर्नु हाम्रो जिम्मेवारी हो ताकी तिनीहरु परमेश्वरको धनको बुद्धिमानी भण्डारी बनुन् ।
20. We believe we hold in trust what we have for the next generation. It is our responsibility to increase what we have in God and to invest into that generation the values and skills so they will be wise stewards of God’s riches.

 

Service Time

Saturday 9:30-11:30 
 

Contact Details
Ps Amrit KC: +447378351133
Bro Gajin Thapa Magar: +447832329933
Postcode: RG1 4LS
Email: jfcreading2022@gmail.com