Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | News | NCCUK

NCCUK

news pic
Jun 8, 2022

NCCUK, पहिलो संक्रामक पछि को आमा दिदी वहिनी संगति येही आउने 18th July अल्डर्शट मण्डली मा हुन गइरहेको छ  सबै छेत्र का दिदी वहिनी हरुलाई एकै ठाउ मा भेला भएर प्रमेस्वोर को महिमा गर्न हुन को लागि NCCUK का Chairman पास्टर फिलिप रसाइली जिउले सबै NCCUK भरि छरिएर बस्नु भएका आमा दिदी वहिनी हरु  लाइ अनुरोध गर्नु भएको छ र यो नै दुइ वर्ष पछाडी को पहिलो NCCUK को ठुलो भेला हुन गइ राखेको छ र यो संगति मा संचालक लण्डन रिजन का दिदी वहिनी अदक्छे डिकनिस चन्द्र गुरुङ जिउ ले गर्दै हुनुहुन्छ भने बचन NCCUK का दिदी वहिनी Coordinator एल्डर दिदी डेबोरा आन्ग्देम्बे ले दिदै हुनुहुन्छ

Time Table

Arrival time at 10 am

Start at 11 am sharply

दिदी डेबोरा र दिदी चन्द्र जिउ ले यस संगति मा सबै रिजन का दिदी वहिनी हरु सके सम्म सबै आउनु हुन पनि अनुरोध गर्नु भएको छ र  आफ्नो रिजन बाट कति आउनु सक्नु हुन्छ र मिल्छ भने संख्या दिनु भएमा राम्रो हुने थियो भनेर अनुरोध गर्नु भएको छ किनकि खाना पानी को ब्याबेस्था गर्न को लागि  

 

र हाम्रो पनि येही प्राथना छ सबै रिजन का दिदी वहिनी हरु एकै मन का भएर प्रमेस्वोर को महिमा गर्नु भएको होस्

 

NCCUK

Media Team

Gallery
below h2

NCCUK Central Committee सन्क्रामक् पछी को पहिलो Face to Face Meeting
Previous
NCCUK Annual Combined Fellowship 2022
Next