Aldershot मन्डली का सह-पास्टर लिल् गुरुङ र बबिता गुरुङ को छोरा आनन्द गुरुङ को NCCCF का डिकनिस तथा NCCUK London Regional का आमा दिदी बहिनी को अदक्छे चन्द्र माया गुरुङ र तुल गुरुङ को छोरी एलिशिवा गुरुङ को 4th Dec 2021 शनिबार St. Mary,s Church, Osterley मा पवित्र विवाह सुसम्पन्न भायो |
पवित्र विवाह को सुरुवात डिकन हंसराज जिउ ले प्राथना गरेर सुरुवात गरिएको थियो, धार्मिक बचन् पास्टर लक्ष्मी लिम्बु जिउ ले प्रचार गर्नु भएको थियो भने पवित्र विवाह को काम स्थानिये मन्डली का रेब पास्टर Ellis Matthew ले दिनु भएको थियो, अङ्रेजी भाषा बाट र नेपाली भाषा दुबइ भाषा सबैले बुज्न सकुन भनेर दोभासेको काम दिदी एल्डर देबोरा आङ्देम्बे ले गर्नु भएको थियो, चुर्च भवन् भरी बिस्वाशि हरु र पहुना हरुले खचा खच भरिएको थियो र साथै पवित्र बिबाहा को समये अवधि भरी भाडा मा लिएको मिडिया बाहेक अरु कसैले फोटो नखिची दिनु हुन पनि अनुरोद गरिएको थियो र अन्तमा NCCCF का अगुवा एल्डर माइकल लिम्बु जिउ ले आशिस को प्राथना गरी बिबाहको अन्त गरिएको थियो, Rev Pas Ellish Matthew ले पबित्र बिबाहा को काम २० देखी ३० मिनेट भित्र पुरा गर्नु भएको थियो.
Reception को भाग दिन को २ बजे देखी सुरुवात थियो र Reception हुने ठाउँ विवाह Church भवन् भन्दा २५ देखी ३० मिनेट टाडा थियो भने Anchoring भाग अनिल थापा जिउ ले अभिभार लिनु भएको थियो
Starter खान का लागि लामो लाइन देखिन्थियो भने चिया कफी को लाइन पनि तेतिकै देखिन्थियो, सबै पहुना आगन्तुहरु खाना मा ब्यास्त देखिन्थे Starter पछी दुल्हा र दुल्हही को जोडी आगमन मा सबै उठेर ताली बजाउदै स्वागत गरिएको थियो
दुल्हा र दुल्हही को जोडी को आगमन पछी परिवारिक् भेट घाट मा तल्लिन थिए, ठुलो लाइन लागेका देखिन्थियो र सबैलाई सहि लाइन र सुब्यबस्थित रुप मा हुन को खातिर Anchoring अनिल थापा जिउ लाई निकै बोली राख्नु पर्ने देखिन्थियो
UK भरी छरिएर बसेका मन्डली बाट नयाँ जोडिको लागि शुभकामना गीत नाच हरु लिएर प्रस्तुत गरिएको थियो, भने एक एक गर्दै नयाँ जोडीलाई लाई शुभकामना बधाई दिन घुइचो देखिन्थियो
नयाँ दुल्हा र दुल्हही लाई बधाई दिनको लागि लामो लाइन भयेता पनि एक छिन् थाती राखी नयाँ जोडी को अभिभाबक हरुले सबै पहुना तथा बिस्वाशि हरुलाई धन्यवाद ग्यापन गर्नु भएको थियो भने अन्त मा एल्डर माइकल् लिम्बु जिउ ले आशिश साथै धन्यवाद को प्राथना गरेर भेट घाट भेला लाई अन्त गरिएको थियो